बीए प्रथम वर्ष आंशिकको नतिजा प्रकाशित

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १७ पौष २०७१ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप ३ वर्षे स्नातक तह बीबीएस प्रथम खण्ड, आंशिक परीक्षार्थीहरुको नतिजा जेठ १९ गते बुधबार प्रकाशित गरेको छ । नतिजाअनुसार वागीश्वरी कलेजको तर्फबाट उक्त परीक्षामा सम्मिलित जम्मा विद्यार्थीहरुमध्ये जम्मा ४६ जना विद्यार्थीहरु उत्तीर्ण भएको कलेज प्रशासनले जनाइको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
1 १००%