विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित कार्यशालामा वागीश्वरी सहभागी

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २० मंसिर २०७३ - विश्वविद्यालय अनुदान आयोगद्वारा मंसिर १७ र १८ गते आयोजना गरिएको दुई दिने इचष्भलतबतष्यल ध्यचपकजयउ ७ ःझयचबलमगm या ग्लमभचकबतबलमष्लन ९ःइग्० कार्यक्रममा वागीश्वरी कलेज सहभागी भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको नेतृत्वमा ५ जनाको टोली उक्त कार्यक्रममा सहभागी भएको हो । कार्यक्रममा उच्च शिक्षा सुधार परियोजनामा छनोट भएका २० वटा कलेजहरु र विश्वविद्यँलय अनुदान आयोगबीच ःइग् सम्झौता भएको थियो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीले कलेजको गुणस्तर बढाई शिक्षामा राष्ट्रिय गुणस्तरलाई बढाउ“दै लग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका लेखा निर्देशक केदार प्रसाद आचार्य, दिपेश, कपिल सुवेदीलगायतले बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%