स्नातक र स्नातकोत्तर तहको अनलाइन परीक्षा सफलतापूर्वक सम्पन्न 

अषोज ३०, २०७७ शुक्रबार
0 प्रतिक्रिया
भक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरुको प्रिबोर्ड परीक्षा तथा स्नातकोत्तर प्रथम र तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरुको ब्अजष्भखझभलत त्भकत अनलाईनमार्फत असोज ३० गते शुक्रबार सम्पन्न भएको छ ।  माइक्रोसफ्ट टिमको माध्यमबाट लिइएको सो परीक्षामा विद्यँर्थीहरु उत्साहपूर्वक सहभागी भएका बताउ“दै परीक्षा प्रमुख विकल प्रजापतिले परीक्षामा जम्मा विद्यँर्थीको ८२ प्रतिशत विद्यार्थीहरु सहभागी रहेको बताउनुभयो । परीक्षा हुनुपूर्व कलेजले विद्यार्थी तथा शिक्षकहरुलाई अनलाईन परीक्षा सम्बन्धी अभिमुखीकरण गरेको कलेज प्रशासनले जनाएको छ । हाल कलेजका सम्पूर्ण कक्षाहरु माइक्रोसफ्ट टिममार्फत नै सञ्चालन भइरहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%