एमबीएसका विद्यार्थीहरुको पैदल यात्रा सम्पन्न

भक्तपुर, १२ साउन २०७४ – वागीश्वरी कलेजको स्नातकोत्तर एमबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको धुलिखेल नमोबुद्ध पैदलयात्रा साउन ७ गते शनिबार सम्पन्न भएको छ । उक्त यात्रामा कलेज अध्यापनरत ४ जना शिक्षकहरु र १८ जना विद्यार्थीहरु गरी जम्मा २२ जनाको सहभागीता रहेको थियो ।