वागीश्वरीलाई फिल्टर सहयोग

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १४ मंसिर २०७३ - वागीश्वरी माविलाई ग्रिड नेपालले वागीश्वरीका भूतपूर्व विद्यार्थी निर्मला सुवालको सहयोगमा दुई वटा पानी फिल्टर सहयोग गरेको छ फिल्टर दश वर्षसम्म म्याद रहेको उक्त संस्थाले जनाएको छ । फिल्टर मंसिर १३ गते विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
  • प्रतिक्रिया
  • लोकप्रिय
  • भर्खरै