वागीश्वरी कलेजका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पूँजी वितरण
भक्तपुर । वागीश्वरी कलेज तुमचो कमलविनायकमा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा सञ्चालित उद्यमशीलता सहयोग कार्यक्रम (ESP) अन्तर्गत बीउ पुँजी (Seed Fund) वितरण कार्यक्रम भक्तपुर
भक्तपुर । वागीश्वरी कलेज तुमचो कमलविनायकमा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा सञ्चालित उद्यमशीलता सहयोग कार्यक्रम (ESP) अन्तर्गत बीउ पुँजी (Seed Fund) वितरण कार्यक्रम भक्तपुर
भक्तपुर, २६ जेठ । वागीश्वरी कलेज तुमचो व्यवस्थापन समितिको आयोजनामा सरकारद्वारा प्रस्तुत आ.व.२०८१/०८२ को बजेटबारे अन्तरक्रिया कार्यक्रम गरियो । वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुको आतिथ्यमा
भक्तपुर, २८ जेष्ठ । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम तथा दोस्रो वर्षमा सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहको ललितपुरस्थित खोकना,
एलिना भेलेललितपुर । वागीश्वरी कलेजमा बी.ए. र बीएएसडब्लु तेस्रो वर्षमा ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरुको ‘एकीकृत पर्वत विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)’ र गोदावरीमा
भक्तपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा जेष्ठ १३ गते आइतबार
भक्तपुर । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा यहाँ भइरहेको ‘कार्यकक्षमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला’ जेष्ठ १२ गते शनिबार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा वागीश्वरी कलेजमा अध्यापनरत शिक्षकलाई अनुसन्धानमूलक लेखन र प्रकाशनसम्बन्धी दुई दिने
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूमाझ दुई छुट्टाछुट्टै कार्यशाला बैशाख १९ गते सम्पन्न भएको छ ।बागमती प्रदेश सरकार, सामाजिक विकास
सल्लेरी । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मानविकी सङ्कायका विद्यार्थीहरूको चारदिने सामुदायिक सर्वेक्षण र जनचेतना कार्यक्रम चैत ९ देखि १२ गतेसम्म सोलखुम्बु