विश्व वातावरण दिवसको अवसरमा वागीश्वरी कलेजको आयोजनामा सम्पन्न वृक्षारोपण तथा सरसफाई कार्यक्रमका झलकहरु ।(२०८२–२–२२ गते)
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयको तर्फबाट डा. तिलक खत्री र श्री समृत तण्डुकारको टोलीले यस वागीश्वरी कलेजको स्थलगत अवलोकन सम्पन्न ।
बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारी र योजना अधिकृत पवित्रा तिमल्सेनाको टोलीले वागीश्वरी कलेजको अनुगमन भ्रमणका केही झलकहरु
वागीश्वरी माविको ६६ औं, वागीश्वरी कलेजको १७ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
वागीश्वरी कलेज, भक्तपुरले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA- Quality Assurance and Accreditation)प्राप्त मिति ः २०८१ पुस २१ गते, आइतबार
वागीश्वरी कलेजमा व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुमाझ माछापुच्छे बैंक लिमिटेडद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम
Research Dissemination Seminar on “Representation of the Issues of Early People in Contemporary Nepali Short Fiction” by Dr. Komal Phuyal
वागीश्वरी कलेज व्यवस्थापन संकाय चौथो वर्षका विद्यार्थीहरुलाई भक्तपुर चाँगुनारायणस्थित Helping Hand Felt Craft मा Field Visit सम्पन्न
वागीश्वरी कलेजको अस्थायी सम्बन्धन नवीकरणको लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायबाट स्थलगत अध्ययन