एमबीएसका विद्यार्थीहरुको पैदल यात्रा सम्पन्न

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १२ साउन २०७४ - वागीश्वरी कलेजको स्नातकोत्तर एमबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको धुलिखेल नमोबुद्ध पैदलयात्रा साउन ७ गते शनिबार सम्पन्न भएको छ । उक्त यात्रामा कलेज अध्यापनरत ४ जना शिक्षकहरु र १८ जना विद्यार्थीहरु गरी जम्मा २२ जनाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

बीए बीबीएस प्रथम वर्षको प्रिबोर्ड, दोस्रो वर्षको दोस्रो त्रैमासिक परीक्षा तथा तेस्रो वर्षको प्रथम त्रैमासिक परीक्षा सम्बन्धी सूचना