कक्षा १२ विज्ञान ९२ प्रतिशत उत्तीर्ण

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

 

भक्तपुर, २८ साउन २०७४ - राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ विज्ञान सङ्कायको नतिजा यही साउन २० गते प्रकाशित गरेको छ । प्रकाशित नतिजाअनुसार वागीश्वरी माविबाट परीक्षामा सम्मिलित ९२ जनामध्ये ८५ जना अर्थात् ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरुमध्ये सरला कोजुले सर्वाधिक अङ्क ४२५ प्राप्त गरेको कुरा विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

बीए बीबीएस प्रथम वर्षको प्रिबोर्ड, दोस्रो वर्षको दोस्रो त्रैमासिक परीक्षा तथा तेस्रो वर्षको प्रथम त्रैमासिक परीक्षा सम्बन्धी सूचना