वागीश्वरीलाई फिल्टर सहयोग

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १४ मंसिर २०७३ - वागीश्वरी माविलाई ग्रिड नेपालले वागीश्वरीका भूतपूर्व विद्यार्थी निर्मला सुवालको सहयोगमा दुई वटा पानी फिल्टर सहयोग गरेको छ फिल्टर दश वर्षसम्म म्याद रहेको उक्त संस्थाले जनाएको छ । फिल्टर मंसिर १३ गते विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

बीए बीबीएस प्रथम वर्षको प्रिबोर्ड, दोस्रो वर्षको दोस्रो त्रैमासिक परीक्षा तथा तेस्रो वर्षको प्रथम त्रैमासिक परीक्षा सम्बन्धी सूचना