स्नातकोत्तर तहको नतिजा सन्तोषजनक

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १४ असार २०७४ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालन गरेको एमबीएस प्रथम वर्ष र एमए समाजशास्त्र दोस्रो वर्षको बोर्ड परीक्षाको नतिजा असार ८ गते प्रकाशित गरेको छ । वागीश्वरी कलेजबाट एमबीएस प्रथम वर्षको परीक्षामा सम्मिलित जम्मा २८ जना विद्यार्थीहरुमध्ये १० जना अर्थात् ३५ दशमलव ७१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने एमए समाजशास्त्रमा ५० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको कलेज प्रशासनले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

BBS 4th Year को Project Report सम्बन्धी सूचना