
वागीश्वरी कलेजले ग¥यो दीक्षान्त समारोह इमान्दारीता र सदाचारिता झल्किनुपर्नेमा जोड
भक्तपुर, १३ मंसिरविश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरसम्बन्धी मापन क्यूएए प्राप्त वागीश्वरी कलेजबाट स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुको शनिवार होटल सिटीगाउँमा दीक्षान्त समारोह सम्पन्न






