
Caring and Sharing 2076 सम्पन्न
भक्तपुर– वागीश्वरी कलेज बीएसडब्लू तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा बीए÷बीएसडब्लू प्रथम वर्षमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि Caring and Sharing 2076 कार्यक्रम सम्पन्न भयो । सो

भक्तपुर– वागीश्वरी कलेज बीएसडब्लू तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा बीए÷बीएसडब्लू प्रथम वर्षमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि Caring and Sharing 2076 कार्यक्रम सम्पन्न भयो । सो

भक्तपुर– ्वागीश्वरी कलेजका पूर्व विद्यार्थीहरुको भेला भाद्र २८ गते शनिबार सम्पन्न भयो ।भेलामा वागीश्वरीका पूर्व विद्यार्थी एवं प्रदेश नं. ३ का सांसद सिर्जना सैंजूले वागीश्वरीको

भक्तपुर– विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालित गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (QAA) मा आबद्ध भइ आफ्नो उच्च शैक्षिक संस्थाको संस्थागत गुणस्तर मूल्याङ्कनका लागि समकक्षी परिक्षणको तयारी

भक्तपुर– वागीश्वरी कलेज स्नातकोत्तर तह एमबीएस चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई शनिबार शोधपत्र तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । डा. किशोर हाकुदुवालद्वारा गरिएको अभिमुखीकरणबाट विद्यार्थीहरु लाभान्वित भएको

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी माविको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक शिक्षिकाहरुको भेला शनिबार सम्पन्न भयो । विद्यालय तथा कलेजको आ.व. २०७६÷०७७ को
भक्तपुर– वागीश्वरी मावि र वागीश्वरी कलेज भक्तपुरले आ.व. २०७६÷०७७ को लागि छुट्टाछुट्टै अनुमानित बजेट पारित गरेका छन् । विद्यालयको लागि १२ करोड ३५ लाख ६२

भक्तपुर– वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह चौथो वर्षका विद्यार्थीहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम भाद्र ३ गते सम्पन्न भएको छ । वागीश्वरी माविका नर्स सिर्जना पन्थले विद्यार्थी जीवनमा
भक्तपुर– वागीश्वरी कलेजमा अध्ययनरत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई आ.व. २०७५÷७६ मा रु.२६ लाख १ हजार ६ सय रुपैया बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।