
वागीश्वरी कलेजमा गुरुपूर्णिमा सम्पन्न
भक्तपुर– वागीश्वरी कलेज स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा शिक्षकशिक्षिकाहरुलाई शुभकामना कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले गुरुहरु तबमात्र खुसी हुन्छ







