Latest News

विद्यालय तथा कलेजको बारेमा स्थानीयस“ग छलफल

भक्तपुर– वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीस“ग छलफल सम्पन्न भएको छ ।  माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय

थप पढ्नुहोस्

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७६ मंसिर ३० गते, सोमबार     नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं

थप पढ्नुहोस्

वागीश्वरीमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।  ‘समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता’ यस वर्षको नारा तय

थप पढ्नुहोस्

वागीश्वरी कलेजको नया“ भवनको शिलान्यास

भक्तपुर – वागीश्वरी कलेजको नया“ भवनको शिलान्यास कार्यक्रम मंसिर २१ गते शनिबार सम्पन्न भएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान

थप पढ्नुहोस्

वागीश्वरी कलेजको सातौं कलेज सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको सातौं कलेज सभा मंसिर ७ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख

थप पढ्नुहोस्

भारतले गरेको लिम्पियाधुरा अतिक्रमण विरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम

भक्तपुर – वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भईरहेको अतिक्रमणविरुद्ध कार्तिक २९ गते शुक्रबार कलेजका विद्यार्थीहरुबीच सचेतना कार्यक्रम सम्पन्न भयो

थप पढ्नुहोस्

वागीश्वरी उपदान कोषको तेस्रँे साधारण सभा सम्पन्न

भक्तपुर– वागीश्वरी उपदान (सञ्चिति) कोषको तेस्रो साधारण सभा कार्तिक २३ गते शनिबार सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा

थप पढ्नुहोस्

वागीश्वरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष

थप पढ्नुहोस्

BBS 4th Year को Project Report सम्बन्धी सूचना