वागीश्वरीका २० जना विद्यार्थीहरुलाई विद्यार्थी वित्तीय सहयोग छात्रवृत्ति
भक्तपुर, २१ बैशाख २०७३ – भक्तपुर उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत वागीश्वरी उमाविका २० जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका छन् । देशभरका सामुदायिक